काङ्ग्रेस उपसभापति धनराजलाई सिआईबीले गर्‍यो केरकार

बुधबार, कात्तिक २८, २०८१

सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बयान लिएको छ ।

उनकी पूर्व श्रीमती ज्योतिले रकम अपचलन गरेको प्रमाणित भएपछि रेडकर्नर नोटिस जारी गरेको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्