सभापतिले बयान दिंदै गर्दा रास्वपाले दलको बैठक किन डाक्यो ?

बिहीबार, कात्तिक २९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि डाकिएको बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन् ।

सहकारी ठगीको आरोपमा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । रवि जेलमा पुगेपछि रास्वपाले पहिलो पटक संसदीय दलको बैठक डाकेको हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्