सोसल मिडिया
युनिकोड
न्याय सेवा तर्फका कर्मचारीको ब्यापक सरुवा गरिएको छ। राजपत्रांकित द्धितीय श्रेणी अर्थात उपसचिव सरहका ५ जना र राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृत सरहका ३९ जना सहित ४४ अधिकृतको सरुवा भएको हो।
सूची अनुसार उच्च अदालत सुर्खेतको जुम्ला इजलासका रजिष्ट्रार यमप्रसाद बास्कोटा उच्च अदालत पाटनको उपरजिष्ट्रारमा काजमा खटाइएका छन् भने रसुवा जिल्ला अदालतका स्रेस्तेदार मुना अधिकारीको सर्वोच्च अदालतमा काज सरुवा भएको छ ।
सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।