संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

मंगलबार, मंसिर ४, २०८१

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन र अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्