प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको चटारो, लिन थाले अर्ति

सोमबार, मंसिर १०, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा सरोकारवालाहरुसँग छलफल शुरु गरेका छन्।

उनले आफ्नो चीन भ्रमणका एजेण्डाहरुका बारेमा सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग विषयमा छलफल थालेका हुन्।

प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्