सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बोलाईएको एक मन्त्रीले तोकादेशलाई जानकारी दिए।
उपेन्द्र यादवको पार्टी विभाजनपछि बोलाईएको बैठकको अर्थ रहेको बताईएको छ।