न्याय क्षेत्रका कर्मचारीको ब्यापक सरूवा, को कहाँ पुगे ? (सूची सहित)

शनिबार, मंसिर १५, २०८१

ठुलो सङ्ख्यामा कर्मचारीहरूको बढुवा भएको छ ।

नेपाल न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूहतर्फ राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीको बढुवा सिफारिस गरिएको हो । 

न्याय सेवा आयोगले ती अधिकारीहरूको बढुवा सिफारिस गरेको हो । 

सरुवा र बढुवा सिफारिसमा परेका कर्मचारीको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्