सोसल मिडिया
युनिकोड
स्थानीय तहको उपनिर्वाचनको परिणाम आउने क्रम जारी छ । जस अनुसार हालसम्म ३१ ठाउँमा परिणाम आइसकेको छ ।
कुन ठाउँमा कसले बाजी मारे ?
१, ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ मा एमालेकी कुमारी सावदेन विजयी २, झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी ३, गुल्मीको मुसिकोटनगरपालिका १ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी ४, महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा एमालेका सकिवुल खाँ विजयी ५, दैलेखको दुल्लु नगरपालिका १३ मा एमालेका लालबहादुर शाही विजयी ६, गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका विष्णु ब।मगर विजयी ७, रौतहटको इशनाथ नगरपालिका ७ मा काँग्रेसका शेख अब्दुल खलिक विजयी ८, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा कांग्रेस मोतीराम खत्री विजयी ९, जाजरकोटको कुशे गाउँपालिका७ मा कांग्रेसका खम्बबहादुर सिंह विजयी १०, डोटीको पुर्बीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा विजयी ११, दार्चुलाको दुहुँ गाउँपालिका ५ मा कांग्रेसका धनसिंह कुँवर विजयी १२, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा एमालेका गंगा तामाङ विजयी १३, रोल्पाको रुन्टिगढी गाउँपालिका ४ मा कांग्रेसका भुपमणि पुन विजयी १४, कालिकोटको तिलागुफा गाउँपालिका ४ मा नेमकिपाका खड्कराज शाही विजयी १५, धनुषाधाम नगरपालिका१ मा माओवादी केन्द्रका शुनिल कापर केवट विजयी १६, सुनसरीको गढी गाउँपालिका ६ मा काँग्रेसका तेतर साह विजयी १७, बझाङको सुर्मा गाउँपालिका ४ मा काँग्रेसका धिरेन्द्र पुजारा विजयी १८, बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा काँग्रेसका अमिन चौधरी विजयी १९, रौतहटको राजपुर नगरपालिका ६ मा कांग्रेसका समसे आलम विजयी २०, सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ मा जसपा नेपालका देवेन्द्र यादव विजयी २१, तेह्रथुमको लालिगुँरास नगरपालिका ८ मा कांग्रेसका नगेन्द्र लिम्बु विजयी २२, कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा कांग्रेसका प्रकाश चन्द विजयी २३, नुवाकोटको ककनी गाउँपालिका २ मा माओवादीकाकृष्ण घिमिरे विजयी २४, कीर्तिपुर नगरपालिका १ मा कांग्रेसका इच्छा कुमार महर्जन विजयी २५, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा एमालेका मोहमद मुसलमान विजयी २६, हेटौंडा उपमहानगरपालिका १२ मा काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी २७, उदयपुरको त्रियुगा नगरपालिका १२ मा माओवादीका नवीन बान्तवा विजयी २८, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्रकुमार साह विजयी २९, रौतहटको गढीमाई नगरपालिका ८ मा नेकपा एसका बजरंगी प्रसाद यादव विजयी ३०, काठमाण्डौ महानगरपालिका १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी ३१, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजयी