सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भएको पदाधिकारी बैठकमा उपचुनावको समीक्षामा एकल लडेकोमा कार्यकर्ता खुसी रहेको माओवादीको दाबी छ।
माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले कीर्तिपुरमा हारे पनि मत बढेको जिकिर गरे।