आफ्ना सभापतिलाई पुलिसले सुत्न नदिएपछि रास्वपाले गुहार्यो आयोग

आइतबार, मंसिर २३, २०८१

रास्वपाले आफ्नो सभापति रवि लामिछानेको मानवअधिकारसमेत हनन गरेको निश्कर्ष निकालेको छ ।

रास्वपाको तर्फबाट कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मानवअधिकार आयोगमा लामिछानेको मानवअधिकार रक्षाको लागि उजुरी हालेका छन् ।

बुर्लाकोटीले हालेको उजुरीमा लामिछानेको जीउज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन भनेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्