सोसल मिडिया
युनिकोड
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।
यतिबेला (सोमबार बिहान) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली छ। देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मध्य र पूर्वी तराईका धेरे भूभागमा अहिले हुस्सु र थोरै भूभागमा कुहिरो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा पनि भइरहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।