रवि लामिछानेको हिरासत बसाई पाँच दिन लम्बियो

बिहीबार, मंसिर २७, २०८१

रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रहरीले भने नौ दिनको समय मागेको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्