आयल निगमले पेट्रोलको मूल्य बढायो, यस्तो छ नयाँ रेट 

आइतबार, मंसिर ३०, २०८१

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।

सोमबार विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँ बढेको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोदलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १५१ रुपैयाँ पर्नेछ।petrol-bhau-1734275579.png

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्