सोसल मिडिया
युनिकोड
नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज (सोमबार) तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार १ प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५१ हजार २०० ले कारोबार भइरहेको छ।