बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

बिहीबार, पुस १८, २०८१

नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्