मुख्यसचिवले थर्काएपछि सामान्यले तीस उपसचिवको सरुवा गर्यो, को कता पुगे ?

सोमबार, पुस २२, २०८१

कर्मचारी व्यवस्थापनमा सरकार चुकेको आक्षेप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको सरुवा गरेको छ । 

मन्त्रालयले आज सोमबार अतिरिक्त समूहलगायत विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । मुख्यसचिव एकनारायण अर्यालले तातो लगाएपछि सामान्यले उपसचिवको सरुवा गरेको हो। 

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्