सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । शुक्रबार साँझ ७ बजे बस्ने भनिएको बैठक ढिलागरी सुरु भएको हो । बीस मिनेट अघि देखि क्याबिनेट जारी छ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । दल विभाजन सम्बन्धि अध्यादेश आउने सम्भावना छ।