मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा गर्दै गर्यो २८ निर्णय

सोमबार, पुस २९, २०८१

सरकारले पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारका २८ निर्णय सार्वजनिक गरेका हुन् । जसमा पाँच वटा अध्यादेश छन् ।

क्याबिनेटको निर्णय हेर्न यहाँ क्लिक गर्नुहोस्।1-1736764637.jpg2-1736764664.jpg
3-1736764687.jpg
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्