राष्ट्रपतिले जारी गरेका चार अध्यादेश प्रधानमन्त्री ओलीले खोलेर देखाउने

बुधबार, माघ २, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका छन्। पाँच वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गरेपनि राष्ट्रपतिले चार अध्यादेश मात्र जारी गरेका छन्। 

बुधबार दिउँसो सिंहदरबारबाट ‘सुशासन प्रर्वद्वन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश’का विषयवस्तु सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्