ठ्याक्कै चारै बजे बस्नेगरी डाकियो मन्त्रिपरिषद् बैठक, के-के छन् गर्ने कुरा ?

बिहीबार, वैशाख २७, २०८१

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरवामा ठिक ४ बजे बस्ने गरी बैठक बोलाइएको छ। 

वैठकले केही सहसचिवको सरुवा गर्ने लख काटिएको छ भने अरू नियमित कान नियमित क्याबिनेटले गर्ने बुझिएको छ। हरेक बिहिवार बस्ने क्याबिनेत नियमित नै हो। 

केही नियुक्तिका विषयले समेत बैठकमा प्रवेश पाउने छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्