मन्त्रिपरिषद्को बैठक बल्ल सुरु, उपेन्द्र यादव गएनन्

बिहीबार, वैशाख २७, २०८१

चार बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक बल्ल सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक सुरु भएको हो । 

दैनिक प्रशासनिक निर्णय सहित अन्य केही विषयमा छलफल हुनेछ भने मन्त्रीको विदेश भ्रमण स्वीकृत गर्ने काम समेत हुनेछ। उपप्रधानमन्त्री उपेन्द्र यादव बैठकमा उपस्थित छैनन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्