पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के को कति पुग्यो ?

शुक्रबार, माघ १८, २०८१

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो ।

हवाई इन्धनको मूल्य पनि बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ ।petrol-1738336008.png

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्