प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक, के छ एजेन्डा ?

सोमबार, माघ २१, २०८१

मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्ने भएको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकले केही सहसचिवको सरुवा गर्ने श्रोतको भनाई छ। 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्