सिंहदरबारमा बस्ने गरि बोलाईएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा बल्ल सुरू

सोमबार, माघ २१, २०८१

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । यसअघि सिंहदरबारमा बस्ने भनिएको आजको बैठक आकस्मिक बालुवाटारमा बोलाईएको थियो । चार बजेका लागि बोलाईएको बैठक बल्ल शुरु भएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा नै बस्नेगरि बैठक बोलाएका हुन् । आजको बैठक नियमित भएकोले मन्त्रालयगत एजेण्डामा छलफल हुने बताईएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्