आधा दर्जन शाखा अधिकृत उपसचिवमा उक्लने

सोमबार, माघ २८, २०८१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई उपसचिव बढुवाका लागि सिफारिस गरेको छ। 

नेपाल इन्जिनियरिङ सेवाका विभिन्न सेवा, समूह, उपसमूह र श्रेणीका रिक्त पदमा ६ जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।notice-1739153408.webp

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्