सोसल मिडिया
युनिकोड
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ५० जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयले फागुन १ गतेको निर्णय अनुसार सरुवा/कामकाज/काज खटाइएका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरुको सरुवा सूची निम्न प्रकार छ।