सामान्यले २५ शाखा अधिकृतलाई बाटो लगायो, कसलाई कता पठायो ?

बिहीबार, फागुन १, २०८१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत २५ शाखा अधिकृतहरूको अदलबदल गरेको छ।  

फागुन १ गते मन्त्रालयले गरेको निर्णय अनुसार सरुवा भएका शाखा अधिकृतको सरुवा सूची निम्नानुसार छ। 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्