कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस् तालिका 

शुक्रबार, फागुन २, २०८१

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ। बोर्डले आज (शुक्रबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षीक परीक्षातालिका सार्वजानिक गरेको हो। 

साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर  वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ। परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।exam_12_1-1739497626.jpgexam_2-1739497626.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्