सोसल मिडिया
युनिकोड
सामान्य प्रशासन मन्त्रालयले एक साताकै पेरिफेरिमा १२१ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। फागुन १ गते ५० उपसचिवको सरुवा गरिएको थियो।
केही दिन अघि ५० उपसचिवको सरुवा गरेको मन्त्रालयले आज आईतबार मात्र ७१ उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो।