शिक्षा समितिको बैठक बस्दै, के छ कार्यसूची ?

आइतबार, वैशाख ३०, २०८१

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने बैठक बिहान ११ बजे समितिको हलमा बस्ने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्