सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।
बैठकमा सरकारले सदनमा पेस गरेको अध्यादेशलगायतको विषयमा छलफल भइरहेको बताइएको छ।
केही सहसचिवको सरुवाकोको निर्णय समेत हुन सक्ने छ।