नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर

सोमबार, फागुन १९, २०८१

नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ । 

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार, शुक्रबारदेखि सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि शुक्रबारदेखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्