उपेन्द्र यादवले भोलि राजीनामा दिने

आइतबार, वैशाख ३०, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने भएको छ । यसको जानकारी उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री समेत रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले आजै बर्खास्त गर्छु भनेपछि उनले भोलि समयको समय मागेका थिए। पार्टी बैठक बाटै सरकार बाट फिर्ता हुने निर्णय गरेर उनले राजीनामा बुझाउने निश्चित भएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्