घाम अस्ताएपछि प्रधानमन्त्री ओलीले डाकेको मन्त्रिपरिषद् बैठकमा के-के हुँदैछ ?

सोमबार, फागुन २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा राखिएको बैठकमा के-के एजेन्डा समावेश गरिएको छ सो भने प्रष्ट पारिएको छैन।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्