अर्थ समितिको बैठक बस्दै, के छ कार्यसूची ?

शुक्रबार, चैत १, २०८१

संघीय संसद् अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । 

बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्