आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक स्वीकृत

आइतबार, चैत ३, २०८१

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ स्वीकृत भएको छ ।

आइतबार सामान्य छलफलपछि विधेयक सदनको बहुमतबाट स्वीकृत भएको हो । विधेयकमाथि संशोधन खुला भएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्