राजावादीको सक्रियताले एमालेलाई छोयो, डाक्यो बैठक

सोमबार, चैत ४, २०८१

आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ । बैठकमा राजावादी  आन्दोलनका विषयमा समिक्षा हुने जनाइएको छ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्