सोसल मिडिया
युनिकोड
नेपालका ९८ प्रतिशत नेपालीको घरमा बिजुली पुगेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा पेस गरेको नेपाल नीति तथा कार्यक्रममा सरकारले अब २ प्रतिशत नेपालीको घरमा मात्र बिजुली पुर्याउन बाँकी रहेको उल्लेख छ।
नेपालमा हालसम्म २ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ।