सोसल मिडिया
युनिकोड
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले दुई घण्टा लगाएर वाचन गरे।
यही नीति तथा कार्यक्रमका आधारमा रही सरकारले बजेट ल्याउनेछ। संविधान बमोजिम सरकारले जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्नेछ।
नीति तथा कार्यक्रमको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् ।