सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवहरूलाई छलफलका लागि बोलाएका छन्।
आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सबै मन्त्रीहरूसहित बस्ने बैठकले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।