सोसल मिडिया
युनिकोड
तीनकुने हिंसाका मुख्य सरदार दुर्गा प्रसाईलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। उनी भारतमा लुकेर बसेको अबस्थामा पक्राउ परेका हुन् ।
भारतको आसाम राज्यको आफन्तका घरमा लुकेर बसेर प्रसाई पक्राउ परेका हुन्। उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ। प्रसाईले आफू नेपालमै रहेको भन्दै भिडियो सार्वजनिक गरेका थिए। यता, प्रहरी प्रवक्ता दिनेश आचार्यले भने प्रसाई पक्राउ नपरेको बताएका छन्।