विधायन व्यवस्थापन समितिको बैठक आज, शुक्रबार राज्य व्यवस्था

बिहीबार, वैशाख ४, २०८२

संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठकमा समितिको आगामी कार्यबारे छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ । 

कानुन, न्याय तथा मानव अधिकार समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भोलिका लागि बोलाइएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्