सोसल मिडिया
युनिकोड
सरकारले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना सहसहिचवको सरुवा गरिएको हो।