सोसल मिडिया
युनिकोड
प्रहरी मुख्यालयले नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपनिरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक दीपक थापाले एकसाथ १२१ जना डीएसपी सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो।
डीएसपी सरुवाको निर्णयसँगै धेरै इलाका प्रहरी कार्यालयका प्रमुखहरू परिवर्तन भएका छन्। यस्तै, डीएसपी इन्चार्ज हुने कार्यालयका प्रमुख पनि फेरिएका छन्।