क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकियो

बुधबार, जेठ २, २०८१

क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

केहीबेर अघि बहस सकिएको हो। अब फैसला सुनाईने अदालत श्रोतले बताएको छ। उनलाई जिल्ला अदालत काठमाडौले आठ वर्ष जेल सजाय सुनाएको थियो। त्यसका विरुद्ध उनले पुनरावेदन गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्