प्रचण्डले डाके मन्त्रिपरिषद् बैठक, दुई सचिवको बढुवा हुने

बिहीबार, जेठ ३, २०८१

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहदरवारमा दिउँसो एक बजे बैठक बस्दैछ।

नियमित र कामकाजका प्रस्तावमाथी क्याबिनेटमा छलफल हुनेछ। आजको बैठकले प्रशासन र प्राविधिक तर्फ दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गर्दैछ । प्रशासन तर्फ लोकनाथ पौडेल सचिव बन्नेछन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्