प्रधानमन्त्री प्रचण्डलाई लतार्न अनसन बसेका केसी आफैं लतारिए

बिहीबार, जेठ ३, २०८१

डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्। गत शनिबारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत राजीनामा माग गर्दै डा. केसीले २२ औँ अनसन थालेका थिए। 

पशुपतिको मृगस्थलीमा असनस बसेका डा. केसीले बिहीबारबाट अनसन तोडेको डा. केसीका सल्लाहकार ओमप्रकाश अर्यालले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्