सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाको बैठकमा धक्कामुक्का भएपछि सत्तापक्ष र विपक्ष आ-आफ्नै रणनीति निर्माणमा जुटेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । अहिले साढे १० बजेका लागि देउवाले बैठक बोलाएका हुन् ।
राप्रपा, लोसपा, जनमोर्चा लगायतका विपक्षलाई छलफल लागि बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । विपक्षी दलले संयुक्त रूपमै सदन घेर्ने योजना बनाएका छन् ।