सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभामा बोल्न नपाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका छन् ।
गृह मन्त्रालयले नेत्र सुवेदीलाई बागलुङको सीडीओ बनाएर पठाएको छ । बागलुङका खगेन्द्र रिजाललाई बाँके पठाईएको छ। पर्वतको सिडिओमा केदारप्रसाद शर्मालाई छानेर पठाईएको छ।