सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभा बैठक आउँदो जेठ ६ गतेलाई सारिएको छ । आइतबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
बुधबार सदनमा घम्साघम्सी भएपछि सर्दै आएको प्रतिनिधिसभाको बैठक ६ गतेलाई सारिएको हो।